‘राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाइने’

काठमाडौँ / सरकारले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउने भएको छ । मुख्यसचिवको अध्यक्षतामा मङ्गलबार बसेको सचिवस्तरीय बैठकले राजस्व चुहावट नियन्त्रणलाई व्यवस्थित, प्रभावकारी बनाउने निर्णय

Source : https://arthadabali.com/2024/11/20/67642



Related Posts