राजधानी

  • स्वस्तिमाले बल्ल बुझिन चलचित्र
    काठमाडौं । पछिल्लो समय अभिनेत्रीहरु चलचित्र निर्माणमा पनि उत्रिएका छन् । यसै क्रममा दर्जन भन्दा बढी चलचित्रमा शिर्ष भूमिका निर्वाह गरेकी अभिनेत्री स्वस्तिमा खड्का यसपटक चलचित्र ‘बेहुली फ्रम मेघौली’मार्फत निर्माता बनिन् । चलचित्र निर्माता बनेपछि चलचित्र निर्
  • इजरायलमाथि इरानको आक्रमण: तेहरानमा खुशी मनाइयो
    काठमाडौँ । इजरायलमा इरानले मिसाइल हमला गरेपछि इरानको राजधानी तेहरानका सडकमा मानिसहरु खुसी मनाएको देखिएका छन् । बेलायती दूतावासबाहिर पनि केही मानिस भेला भएका थिए । मानिसहरूले यहाँ पनि उत्सव मनाए । यस क्रममा धेरै मानिसहरूको हातमा हिजबुल्लाह नेता नसरल्लाहको फोट
  • नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्वबैंकको प्रक्षेपण
    काठमाडौं । विश्व बैंकले चालु आर्थिक बर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर गत आर्थिक बर्ष (सन् २०२४) को ३.९ प्रतिशतबाट बढेर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।  उच्च पर्यटक आगमन, जलविद्युत र धान उत्पादनको वृद्धिक आक्रान आर्थिक वृद्धी हुने विश्व बैंकको आज सार्
  • अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल, पार्टीले हस्तक्षेप गर्दै
    काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल भएको छ ।  गत विहिबारदेखि शुरु भएको महाधिवेशनको एक साता हुदा पनि नेतृत्व चयनको निर्वाचन प्रक्रियामा जान सकेको छैन । संगठनमा उमेर हद ’boutको विवाद चुलिएपछि महाधिवेशन
  • इलामको बिङ्गो : बाङ्गो र टिङ्गो
    इलाम । ऐतिहासिक खेल भन्दै विगत वर्षबाट इलाममा खेलाउँदै आएको बिङ्गो (हाउसी) खेलबाट उठेको रकममा अनुमति दिने संस्थाकै आडबाट सामाजिक भ्रष्टाचार हुने गरेको छ । गत वर्ष इलाम नगरपालिकाको अनुमतिमा इलाम नगर प्रतिस्ठानको आयोजनामा भएको खेलबाट उठेको रकममा अनुमति दिनु इलाम
  • गुल्मीमा कुकुरलाई रेविजबिरुद्धको खोप
    गुल्मी । गुल्मीमा भुस्याहा कुकुरले आतकं मच्याउन थालेपछि कुकुरलाई रेविजबिरुद्धको खोप लगाइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र विभिन्न पालिकाहरुको समन्वयमा खोप अभियान संचालन गरी कुकुरलाई खोप लगाइएको हो । यस अभियानअन्तरगत जिल्लाका सामुदायिक र