काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधामन्त्रीसँगको भेटमा प्रदेशका विकासबारे छलफल गरेको मुख्यमन्त्री अधिकारीले बताएका छन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग गण्ड