डा. गंगा पाठक (मनोविज्ञ)
महिला र सौन्दर्य एक अर्काका परिपुरक हुन् । चाहे त्यो प्राकृतिक रुपले, मनोवैज्ञानिक रुपले वा हार्मोनको कारण नै किन नहोस । त्यसैले जहाँ महिला हुन्छन् , त्यहाँ सौन्दर्यको कुरा स्वभाविक रुपले हुने गर्छन् ।
सुन्दरता प्रकृतिसंग जोडिएको विषय हो ।