काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठ बालविकास शिक्षा सुधार माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेका नेत्र चापागाईंको अवस्थाको बुझ्न पुगेकी छन् । आइतबार मन्त्री श्रेष्ठले माइतीघर मण्डला पुगेर चापागाईंको अवस्था बुझेकी हुन् । बाबुराम भट्टराई
Install Nepal News App to your Home Screen to enjoy a unique and native experience.