अछाममा चट्याङ लागेर एक बालकको ज्यान गयो

काठमाण्डौ – अछाममा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षका छोरा गौरवको ज्यान गएको पूर्व वडाअध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी दिनुभयो । गएराति हुरीबताससँगै परेको चट्याङले गौरवको ज्यान गएको हो । यस्तै डडेलधुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् । घरमा क्षति पुगेको छ । चट्याङ लागेर अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उहाँकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । स्थानीय विष्णु पाण्डेयकाअनुसार घाइते उनीहरूको अवस्था...

Source : https://ujyaaloonline.com/story/101510/2024/5/7/child-died-due-to-lightning-in-achham