अनिलले पनि बनाए अर्धशतक

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको मैत्रीपूर्ण टी–२० शृङ्खलामा अनिल साहले अर्धशतक पूरा गरेका छन् । उनले ४१ बलमा ५० रन बनाएर खेलिरहेका छन् । उनले यस क्रममा ४ चौका र २ छक्का हिर्काएका छन्

Source : https://www.ratopati.com/story/425038/anil-shah