अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज 'ए' लाई ६ विकेटले हरायो, आशिफ र अनिलको अर्धशतक

काठमाण्डौ – पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज 'ए' लाई छ विकेटले हराएको छ । वेस्ट इन्डिज 'ए' ले दिएको एक सय ७३ रनको लक्ष्य नेपालले १८ ओभर पाँच बलमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि अनिलकुमार साह र आसिफ शेखले अर्धसतक बनाए । अनिलले ५८ र आसिफले ५१ रन बनाएका हुन् । यस्तै कुशल मल्लले अविजित ३७ रन बनाए । वेस्ट इन्डिज ‘ए’ का लागि ओबेद मक्कोले तीन र म्याथ्यू फोर्डले एक विकेट लिए । यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज &...

Source : https://ujyaaloonline.com/story/101417/2024/5/4/nepal-won-west-indies-by-6-wickets