अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठूलो वर्षा
काठमाडौं। विश्वकै सुख्खा र बाँझो क्षेत्र मानिने अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि यति ठूलो वर्षा भयो कि त्यो ठाउँ हरियालीले भरिएको छ। दुई दिनको वर्षामा प्रायः बाँझो बालुवाका थुप्रा अहिले पानीले डुबेका छन्। विज्ञहरूका अनुसार जलवायु परिवर्तन र असामान्य मौसमका कारण यस्तो अवस्था आएको हो। नासाले उपग्रहमार्फत सहाराको बालुवाबाट बग्ने पानी, पुरातन दरबार र मरुभूमिको […]