अर्याललाई महालक्ष्मी साहित्य पुरस्कार

मकवानपुर । महालक्ष्मी साहित्य पुरस्कार, २०८० बाट मकवानपुरकी महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ । शनिबार एक कार्यक्रमका बिच अर्याललाई ५१ हजार रुपैयाँ राशि सहित उक्त सम्मान प्रदान गरिएको हो । मातृभूमि साहित्य समाज मकवानपुर

Source : https://www.ratopati.com/story/448468/mahalakshmi-sahitya-puraskar-to-aryal