असोजको बाढीपहिरोपछि ११ अर्ब ८२ करोड बराबरको बीमा दाबी

काठमाडौं । असोज ११ र १२ को अविरल वर्षाले निम्त्याएको बाढीपहिरोले गरेको जनधनको क्षतिपश्चात ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार

Source : https://www.ratopati.com/story/458270/insurance-claims-worth-11-billion-82-crores-after-the-flood-of-october