आँबुखैरेनीमा ‘नमुना युवा संसद्’ अभ्यास सुरु

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद अभ्यास तथा नमूना गाउँसभा प्रशिक्षण सुरु भएको छ । ‘समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ युवाको हकहितको संरक्षण र सम्बर्द्धन गरी

Source : https://www.ratopati.com/story/425017/yuba-samsad