आईपीएल क्रिकेटमा आज कोलकाता र दिल्ली खेल्दै

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । कोलकाताको इडन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । यो सिजनमा अहिलेसम्म ८ खेल खेलेको कोलकत्ता ५ मा जित र ३ मा हार व्यहोरेर तालिकाको दोस्रो स्थानमा छ । १० खेल खेलेको दिल्ली भने ५ मा जित र ५ मा हार व्यहोरेर १० अङ्ककै साथमा छैटौँ स्थानमा छ । कोलकाता श्रियाश लाइरको कप्तानीमा हुदाँ दिल्ली रिशव पन्तको कम्तानीमा खेलिरहेको छ । यसअघि हिजो भएका खेलमा चेन्नई सुपर किंग्सले  ...

Source : https://ujyaaloonline.com/story/101204/2024/4/29/kolkata-vs-delhi-today-in-ipl-cricket-