आईपीएलकै बिचमा विश्वकप खेल्न भारतीय टोली अमेरिका प्रस्थान गर्ने

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करण हाल भारतमा जारी छ । आईपीएलको फाइनल खेल मे २६ तारिखमा खेलिने छ । उता, आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण जुन १ तारिखमा अमेरिका र वेस्ट

Source : https://www.ratopati.com/story/424195/t--world-cup-cricket