आईपीएलमा आज : नौ वर्षपछि दिल्लीलाई उसैको मैदानमा हराउने धुनमा राजस्थान

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा मंगलबार दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सको सामना गर्दैछ । खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५६औँ

Source : https://www.ratopati.com/story/425496/ipl