आज विश्व दृष्टि दिवस : नेपालमा झन्डै ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या
काठमाण्डौ – आज विश्व दृष्टि दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यो बर्ष ‘बालबालिकाको आँखालाई विशेष ख्याल गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन् । विश्व स्वास्थ्य सङ्गठन र ‘इन्टरनेशल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस’ (आईएपीबी)ले बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिएका छन् । नेपालमा झन्डै ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान छ । जसमध्ये सात लाख बालबालिका अझै दृष्टिदोषको उपचारबाट वञ्चित छन् । दृष्टिदोषको समस्या भएका बालबालिकाले आँखा परीक्ष...
Source : https://ujyaaloonline.com/story/107645/2024/10/10/today-is-world-vision-day