आज सोमबार, कस्तो छ तपाईंको राशिफल?

आजमिति २०८१ साल बैसाख ३ गते सोमवार तदअनुसार अप्रिल १५ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको सत्तमी तिथी पुनर्वसु नक्षत्र, सुकर्मा योग । चन्द्र राशि मिथुन । यो शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३९ देखि १२:३० सम्म, • काठमाण्डौंमा सूर्योदय: बिहान ०५:४० • सूर्यास्त: बेलुका ०६:२९ बजे मेष (चु, […]

Source : https://www.dcnepal.com/2024/04/562285/