आत्मनिर्भर अर्थतन्त्र बनाउँदै ‘मेक इन नेपाल’ अभियान, झण्डै डेढ सय उद्योग जोडिए

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले ‘मेक इन नेपाल’ स्वदेशी अभियान नेपाली जनताको समृद्धिको आकांक्षा पुरा गर्नलाई अघि बढाइएको योजना भएको बताएका छन् । आज परिसंघले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यो

Source : https://www.ratopati.com/story/425503/make-in-nepal