आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै ढोरपाटन, तस्बिरहरू
बाग्लुङ । सिकार आरक्षको रूपमा चिनिएको ढोरपाटन अहिले आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। विगतमा बाह्य सिकारीहरूको मात्र पहुँच रहेको यस क्षेत्रमा पछिल्लो समय प्रचारप्रसार बढ्नाले आन्तरिक पर्यटन फस्टाउन थालेको हो।