आफूखुसी औषधि सेवन स्वास्थ्यका लागि घातक

काठमाडौं।  काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि सेवन गर्दा पनि पीडाले पछ्याउन छाडेन। जति उपचार गर्दा पनि समस्या ज्यूँका त्यूँ भएपछि उनले आफन्तको सल्लाहमा सडकमा बिक्रीका लागि राखिएका जडीबुटीको सेवन सुरु गरिन्। जडीबुटी सेवनपछि उनको दुखाइ अझ बढ्यो। जडीबुटी सेवन गरेको छ महिनापछि जीउ […]

Source : https://www.dcnepal.com/2024/05/568272/