आसिफ बनाए अर्धशतक

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको मैत्रीपूर्ण टी–२० शृङ्खलामा आशिफ शेखले अर्धशतक पूरा गरेका छन् । उनले ३३ बलमा ५१ रन बनाएर खेलिरहेका छन् । उनले यस क्रममा २ चौका र ५ छक्का हिर्काएका छन्

Source : https://www.ratopati.com/story/425036/nepal-vs-west-indies-