इंग्ल्याण्डविरुद्ध नेपालको सानदार जीत
काठमाडौँ । नेपालले इंग्ल्याण्डविरुद्ध सानदार जीत निकालेको छ । हङकङ इन्टरनेशनल सिक्सेज क्रिकेटमा नेपालले इंग्ल्याण्डविरुद्ध १० विकेटको जित निकालेको हो । शुक्रबार सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमै कुनै विकेट
Source : https://www.ratopati.com/story/455463/nepal-beat-england-by--wickets