इजरायलद्वारा युद्धविराम अस्वीकार, १० लाख मानिसले शरण लिएको रफाहमा आक्रमण सुरु

काठमाडौं । इजरायली सेनाले रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ । इजरायली रक्षा बल अर्थात आइडीएफले रफाहमा हमास विरुद्ध ‘लक्षित आक्रमण’ गरिरहेको बताएको छ। रफाहमा ठूलो संख्यामा बसोबास गर्ने शरणार्थीहरूलाई आक्रमण भइरहेको क्षेत्र छोडेर अन्य राहत शिविरहरूमा जान भनिएको छ। इजरायलले खान युनिस नजिकै रहेको शिविरबाट एक लाख मानिसलाई बाहिर निकाल्न आदेश दिएको छ […]

Source : https://www.dcnepal.com/2024/05/568178/