इजरायलद्वारा युद्धविरामको प्रस्ताव अस्वीकार, रफाहमा आक्रमण सुरु

गाजा । इजरायलको सेनाले रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ । इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले हामासविरुद्ध रफाहमा ‘लक्षित हमला’ गरिरहेको बताएको हो । रफाहमा ठुलो सङ्ख्यामा रहेका शरणार्थीहरूलाई हमला भइरहेको स्थानलाई खाली

Source : https://www.ratopati.com/story/425492/isreal