इजरायलले लेबनानमा शान्ति सैनिकमाथि गरेको आक्रमणको ४० वटा देशद्वारा निन्दा
संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा योगदान गर्ने ४० वटा देशहरूले इजरायलले लेबनानमा शान्ति सैनिकमाथि गरेको आक्रमणको निन्दा गरेका छन् । इजरायलले लेबनानमा खटिएका शान्ति सैनिकमाथि गोली चलाउँदा पाँच जना घाइते भएका छन् । इजरायली आक्रमणको संयुक्त राष्ट्रसङ्घले गरेको कडा निन्दालाई ४० वटा देशले पनि समर्थन गरेका छन् । पोल्याण्डको संयुक्त राष्ट्रसङ्घीय मिसनले यस्ता कार्यहरू तुरुन्तै रोक्न र पर्याप्त अनुसन्धान गर्न माग गरेका छन् । इन्डोनेसिया, इटाली र भारत लगायतका राष्ट्रहरूले पनि संयुक्त वक्तव्यमा निकालेर शान्ति सैनिकमाथि इजरायली हमलाक...
Source : https://ujyaaloonline.com/story/107747/2024/10/13/attacks-on-peacekeepers-condemned-by-40-countries-