इन्सुलिनको ओभरडोज दिएर बिरामीको हत्या गर्ने नर्सलाई ७०० वर्षको जेल सजाय

काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया अदालतले शनिबार एक नर्सलाई ७०० वर्षको जेल सजाय सुनाएको छ । नर्सको नाम हेदर प्रेस्डी हो। ४१ वर्षीय हेदरमाथि २०२० देखि २०२३ सम्म पाँचवटा अस्पतालमा २२ जना बिरामीलाई इन्सुलिनको ओभरडोज दिएको आरोप लगाइएको छ, जसले गर्दा १७ बिरामीको मृत्यु भएको छ। २०२३ मा, न्यु जर्सी र पेन्सिलभेनियाका नर्सिङ होमहरूमा इन्सुलिनको ओभरडोजबाट […]

Source : https://www.dcnepal.com/2024/05/568246/