इलाम उपनिर्वाचन: एमालेका उम्मेदवार सुहाङ ६ हजार ६ सय २८ मतले अगाडि

फिक्कल। प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले छ हजार छ सय २८ मतले अग्रता लिएका छन्। फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४ र ५ र इलाम नगरपालिका –१ र २ को मत गणना सकिएको छ। पछिल्लो मत परिणामअनुसार एमालेका […]

Source : https://www.dcnepal.com/2024/04/566328/