इलाममा सुहाङ नेम्वाङकाे मत १६ हजार नाघ्याे, रास्वपाका उम्मेदवार निकै पछि

काठमाण्डाै – इलाम–२ मा भएकाे उपचुनावमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङकाे अग्रता बढ्ने क्रम राेकिएकाे छैन । अहिलेसम्म ४१ हजारभन्दा धेरै मतको परिणाम सार्वजनिक हुँदा एमालेका नेम्वाङले १६ हजार ९ सय ४४ मत प्राप्त गर्नुभएको छ । यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ११ हजार २ सय ७३ मत प्राप्त गर्नुभएको छ । नेम्वाङ र खड्काबीच ५ हजार ६ सय ७१ मतको अन्तर छ । यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ९ हजार ४४ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलनकुमार लिम्बु...

Source : https://ujyaaloonline.com/story/101238/2024/4/29/in-ilam-suhang-votes-exceeded-16000