उखुको समर्थन मूल्य तोक्न र मलको कोटा बढाउन सांसद चौधरीको माग

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य तोक्न तथा रसायनीक मलको कोटा बढाउन माग गरेका छन् । मंगलबार दुइ मन्त्रीलाई भेटेर उनले यस्तो माग गरेको उनको सचिवालयले जानकारी

Source : https://www.ratopati.com/story/451747/chaudhary-calls-on-finance-and-agriculture-ministers-to-fix-support-price-for-sugarcane-and-increase-fertiliser-quota