उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्‍यो छ बुँदे निर्देशिका

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले उडान निर्देशिका जारी गरेको छ। यही कात्तिक २३ गते शुक्रबारदेखि करिब पाँच महिना अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम हुँदैछ। सोही कारण राति १० बजेदेखि बिहान ८ बजेसम्म ‘नोटिस टु एयर म्यान’ (नोटाम) जारी भएको छ। स्तरोन्नतिपछि विमानको आवतजावत तथा ट्राफिकमा […]

Source : https://www.dcnepal.com/2024/11/609786/