उपनिर्वाचन पर्यवेक्षण गर्न ९ संस्थाले पाए अनुमति

काठमाडौँ ।  स्थानीय तह उपनिर्वाचनमा पर्यवेक्षण गर्न नौवटा संस्थाले अनुमति पाएका छन् ।  निर्वाचन आयोगले जनप्रशासन सङ्घ, रेडियम लामिछाने स्मृति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, नेपाल मानव अधिकार सङ्गठन र सामाजिक परिचालन तथा चेतना अभिवृद्धि

Source : https://www.ratopati.com/story/458388/9-organizations-were-allowed-to-observe-by-elections