उपसचिव उमाकान्त अधिकारीलाई कारबाही गर्नु नपर्ने राय

काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस गरेपनि गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीलाई विभागीय कारबाही गर्नु नपर्ने निष्कर्ष निकालिएको छ । गृह मन्त्रालयका सहसचिव भरतमणी रिजाल नेतृत्वको समितिले सुनको अवैध पैठारी (तस्करी)

Source : https://www.ratopati.com/story/425579/gold-smuggling-investigation-report