उमागौरी कृषि सहकारीमा छापा, ताला फुटाएर कागजात लगेको अध्यक्ष रौनियारको आरोप
विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला सञ्चालक समिति सदस्य रहेको सहकारीको कार्यालयमा प्रहरीले छापा मारेको छ । मोरङ धनपालनाथ गाउँपालिका–४ कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्था लिमिटेडको कार्यालयमा प्रहरीले