एक महिना भित्र ऋण असुली न्यायाधिकरण गठन गर्छौ : सचिव दवाडी

काठमाडौँ । बैंक तथा वित्तीय क्षेत्रमा जस्तै सहकारी क्षेत्रमा समेत कर्जा लगानीको सुरक्षणका लागि ‘ऋण असुली न्यायाधिकरण (डेब्ट रिकभरी ट्रिबुनल)’ गठनको तयारी भइरहेको छ । सहकारी क्षेत्रको लगानी व्यवस्थित र सुरक्षित गर्न भूमि व्यवस्था, सहकारी

Source : https://www.ratopati.com/story/425594/gokarnamani-dwadi