एक वर्षमा २९ महिला पत्रकारले पेशा छाडे

काठमाडौँ । काठमाडौँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना सार्वजनिक गरेको छ । मे २०२३ देखि मे २०२४ सम्मको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका ३४ वटा घटना भएको मिडिया एक्सन

Source : https://www.ratopati.com/story/425076/nepal-press-