एडीबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ । एडिबीको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका अर्थसचिव मधुकुमार मरासिनीसँगको साइड लाइन

Source : https://www.ratopati.com/story/424999/adb