एमाले रसुवाको अध्यक्ष ढकाल सर्वसम्मत

रसुवा । नेकपा एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।  अध्यक्ष चुनिएका ढकाल यसअघि जिल्ला कमिटीमा

Source : https://www.ratopati.com/story/425493/yamale