एलिना भन्छिन्, ‘विवाहपछि बुहारीको डर पस्दो रहेछ’

काठमाडौँ । गायिका एलिना चौहानले विवाहपछि जीवनमा धेरै परिवर्तन हुने बताएकी छन् । पहिलेको तुलनामा विवाहपछि बोल्दा र क्रियाकलाप गर्दा धेरै सोच्नुपर्ने उनको भनाइ छ । ‘पहिलेजस्तो यताउति हिँड्दा, केही क्रियाकलाप गर्दा म अब

Source : https://www.ratopati.com/story/425512/eleena-chauhan-