ओलीले उद्घाटन गरेको बायोग्यास प्लान्ट दुई वर्षदेखि बन्द

काठमाडौँ । सिलिन्डर युग अन्त्य गरेर घर–घरमा ग्यास पुर्‍याउने उद्घोषसहित पाँच वर्षअघि उद्घाटन भएको बायो ग्यास प्लान्ट दुई वर्षदेखि बन्द छ । सडक विस्तारका क्रममा फुटेको पाइपलाइन बनाउन नसक्दा २०७५ सालमा डेढ करोड लगानीमा बनेको

Source : https://www.ratopati.com/story/425039/bio-gas-plant