कंकालिनी भगवती मन्दिरमा पशुबलिका लागि ल्याएका राङ्गा

काठमाडौं। बडादसैँको महानवमीका दिन शुक्रबार सप्तरीको भारदहस्थित कंकालिनी भगवती मन्दिरमा पशुबलिका लागि रङ्गा ल्याइन्छ। विभिन्न ठाउँबाट करिब ६२१ वटा रङ्गा यहाँ आएको जनाइएको छ । तस्बिरः अरुणकुमार यादव-रासस

Source : https://www.dcnepal.com/2024/10/604423/