कमल थापाको टिप्पणी- नेपाली नोटमा चुच्चे नक्सा राख्ने निर्णय सस्तो लोकरिझ्याइँ

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सय रुपैयाँको नोटमा चुच्चे नक्शा राख्ने निर्णय सस्तो लोकरिझ्याइँ भएको टिप्पणी गरेका छन्। अध्यक्ष थापाले सीमा मिचिएको बारे बोल्न नसक्ने, इपिजी बारे कुरा गर्न डराउने, जलस्रोतमा भरतीय एकाधिकार कायम गराउने सरकारले नेपाली नोटमा चुच्चे नक्सा राख्ने निर्णय गर्नु सस्तो लोकरिझ्याइँ भएको टिप्पणी गरेका हुन्। उनले भनेका छन्- सीमा मिचिएकोवारे […]

Source : https://www.dcnepal.com/2024/05/567500/