कमला नदीमा अस्याथी पुल निर्माण

गोलबजार । सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमा काठको अस्थायी पुल निर्माण गरिएको छ । कमला नदीको पुल भत्केपछि नदी पार गर्न समस्या भएपछि सिरहा नगरपालिकाले उक्त पुल निर्माण  गरेको हो । 

Source : https://www.ratopati.com/story/455645/construction-of-asyathi-bridge-over-kamala-river