करको दायरा विस्तार गरिन्छ : मन्त्री भण्डारी

राँझा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार करको दरभन्दा दायरा विस्तार गर्न लागेको बताएका छन् । राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालयले आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले

Source : https://www.ratopati.com/story/457822/the-scope-of-tax-will-be-expanded-minister-bhandari