कर्णालीका मुख्यमन्त्रीको दाबीः मन्त्री नभए पनि कुनै काम रोकिएको छैन

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रालयहरू मन्त्रीविहीन रहे पनि कुनै काम नरोकिएको दाबी गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कँडेलले यो बिचमा ठुलै नीतिगत निर्णय गर्नुपर्ने कुनै काम नरहेको र

Source : https://www.ratopati.com/story/424234/karnali-