कर्णालीका मुख्यमन्त्रीलाई कांग्रेसको प्रश्न : अहिलेसम्म सरकार गठन किन नगरेको ?

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले अहिलेसम्म सरकार गठन गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रश्न उठाएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले अहिलेसम्म पनि

Source : https://www.ratopati.com/story/424242/karnali-congress