कर्णालीका हिमाली जिल्लामा समेत औलो रोग भेटियो

काठमाण्डाै – कर्णाली प्रदेशका हिमाली जिल्लामा समेत औलो राेग देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला जोडिएपछि रोगको प्रभाव ती जिल्लामा देखिन थालेको जनाइएको छ । विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले गरेको अन्तरक्रियामा विगतमा तराईमा देखिने औलो रोग अचेल हिमालसम्म पुगेको तथ्याङ्क सार्वजनिक गरिएको हो । अन्तरक्रियामा औलो रोगको अवस्थासम्बन्धी पाँच वर्षयताको तथ्याङ्क सार्वजनिक गर्दै निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्यामलाल आचार्यले हुम्लाको ताजाकोट गाउँपालिका–२, ३ र ४ त...

Source : https://ujyaaloonline.com/story/101056/2024/4/25/malaria-found-in-himalayan-district-of-karnali