कांग्रेसको व्यक्ति लक्षित संसदीय समितिको माग सम्भव छैन : महेश बर्तौला

काठमाडाैँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताएका छन् ।  मंगलबार सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग

Source : https://www.ratopati.com/story/425566/all-party-meeting