कांग्रेसले राजनीतिक अस्थीरता निम्ताउन खोजेको रास्वपाको निष्कर्ष (भिडियो)

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेसले राजनीतिक अस्थीरता निम्ताउन खोजेको निष्कर्ष निकालेको छ । सिंहदरबारमा मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले अरु कसैको इशारामा संसदलाई सहज ढंगले चल्न नदिएर कांग्रेसले मुलुकमा अस्थीरता निम्ताउन खोजेको निष्कर्ष निकालेको हो । बैठकपछि सहप्रवक्ता मनीष झाले बिभिन्न मुद्धा लागेका कांग्रेसका सांसदलाई चोख्याएर सदन छिराउने प्रयास गर्ने तर उजुरी नै […]

Source : https://www.dcnepal.com/2024/05/568213/