काठमाडौँ–तराई/मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न

काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । मंगलबार राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित हुँदै नेपाली सेनाले काठमाडौँ–तराई/मधेस द्रुतमार्गको प्रगति विवरण सार्वजनिक गरेको हो ।  कार्य

Source : https://www.ratopati.com/story/425591/samiti