काभा यू-२० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित

काठमाडौं। श्रीलंकामा जारी काभा यू-२० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित भएको छ। शनिबार सम्पन्न फाइनल खेलमा उज्बेकिस्तानसँग ३-१ सेटमा पराजित भएको हो। यस फाइनलमा नेपालले पहिलो सेट जितेको भएपनि त्यसपछि उज्बेकिस्तानले खेलमा कमब्याक गर्दै लगातार तीन सेट जितेर उपाधि जितेको हो। नेपालले पहिलो सेट २७-२५ ले जितेको थियो भने त्यसपछि उज्बेकिस्तानले दोस्रो सेट २५-१०, […]

Source : https://www.dcnepal.com/2024/10/604672/